२३ जेठ २०८१ by अनलाइनसमय
काठमाडौं, २३ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरूलाई समाधान गर्ने प्रयास गरिरहेको बताएका छन् । बुधबार काठमाडौंमा नागरिकतासँग सम्बन्धित विषयवस्तुमा छलफल तथा...