देश

४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता गर्न बंगलादेशले बोलायो, नेपालले प्रति युनिट ६.४० सेन्ट मूल्य पाउने

२५ असार २०८१ by अनलाइनसमय

काठमाडौं, २५ असार । बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले वर्षायामको ६ महिना...

खोज्नुहोस