देश

नवनियुक्त अर्थमन्त्री पौडेलको पहिलो निर्णय: वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत

३१ असार २०८१ by अनलाइनसमय

काठमाडौं, ३१ असार । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् । अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत...

खोज्नुहोस