• Category: देश

    हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले चरणवद्ध आन्दोलन गर्ने

    हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले चरणवद्ध आन्दोलन गर्ने

    फागुन-५, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष थापाले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका हुन्। उनले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरु हटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच […]

    गायक पशुपती शर्माको ‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

    गायक पशुपती शर्माको ‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

    फागुन-५ , काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको चर्चित गायक पशुपती शर्माको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो । बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै […]

    राजधानीमा भूकम्पको शक्तिशाली झड्का

    राजधानीमा भूकम्पको शक्तिशाली झड्का

    फागुन-४, काठमाडौं । काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको ठूलो झट्का महशुस गरिएको छ । अहिले साँझ ८ बजेर ३४ मिनेट जाँदा राजधानी काठमाडौं लगायतका आसपासमा भूकम्पको ठूलो झड्का महशुस गरिएको हो । कीर्तिपुर आसपास केन्द्रबिन्दु बनाएर गोरखा भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । ४ रेक्टर स्केलको गोरखा भूकम्पकै परकम्प […]

    काठमाडौं प्यावसनमा – हरि कृष्ण श्रेष्ठ

    काठमाडौं प्यावसनमा – हरि कृष्ण श्रेष्ठ

    फागुन-४, काठमाडौं । सनिवार सम्पन्न भएको निजी विध्यालयहरुको छाता सङ्गठन प्यावसन (PABSON) काठमाडौं जिल्लाको १४ औ अधिबेशनबाट विध्या ब्यायाम स्कुलका प्र.अ. हरि कृष्ण श्रेष्ठको अध्यछतामा ५५ सदस्यिय कार्य समिती सर्वसम्मतरुपमा निर्वाचित गरेको छ । निर्वाचित समितिमा बरीस्ठ उपाध्यक्ष राम बहादुर के सी, उपाध्यक्षहरु गोपाल भण्डारी,प्रेम कुमार राई र रिता राई दहाल्, सचिब प्रल्हाद प्रसाद खनाल्, कोसाध्यक्ष […]

    प्रधानमन्त्री ओलीको दाबि

    प्रधानमन्त्री ओलीको दाबि

    फागुन्-३, काठमाडौं । सरकारले एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिमा काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गर्नु भएको छ ।  बिहीबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको एकवर्षे प्रगति बिबरण सिंहदरबारस्थित ग्यालरी बैठकबाट देशबासीका नाममा सम्बोधन गर्नु भयो । यस्तो छ प्रधानमन्त्री केपी शर्माओलीको सम्बोधन पूर्णपाठ देशवासी दिदीबहिनी तथा दाजुभाइहरु, आमन्त्रित महानुभावहर – गएकोजेठ १२ गते […]

    पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारमा गम्भिर लापरवाही, ह्याम्स अस्पताल पुर्याइयो

    पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारमा गम्भिर लापरवाही, ह्याम्स अस्पताल पुर्याइयो

    २५ माघ , काठमाडौं – महँगो तर २४ सै घण्टा नर्सिङ सेवा प्राप्त हुने सुबिधा सम्पन्न अस्पतालको नाममा आफुलाई उभ्याउन खोज्दै गरेको उपत्यकाको एक चरचित मेडिसिटी अस्पतालले पुर्व अर्थ मन्त्री समेत रहनु भएका नेकपाका पुराना नेता भरत मोहन अधिकारीको श्वाश्थ्य उपचारमा गम्भिर लापरवाही गरेको खुलासा भएको छ । नेकपाका केन्द्रिय नेता सुर्य थापाका अनुसार अधिकारी मेडिसिटीबाट धुमबाराही स्थित […]

    सर्वोच्चले आदेश दियो : एनसेलबाटै कर उठाऊ

    सर्वोच्चले आदेश दियो : एनसेलबाटै कर उठाऊ

    २३ माघ, काठमाडौं । अत्यन्तै चाशो साथ हेरिएको विसय त्एसै गरी लामो समयको अन्योल र विवादलाई किनरा लगाउदै सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री वापदको पूँजीगत लाभकर एनसेलबाट उठाउन आदेश दिएको छ । बुधबार प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले […]

    टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था बनाइनुपर्छ : सञ्चारमन्त्री बाँस्कोटा

    टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था बनाइनुपर्छ : सञ्चारमन्त्री बाँस्कोटा

    काठमाडौँ, २२ माघ  :-  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताउनुभएको छ । नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै सेवालाई जनताको सहज पहुँचमा पुर्याई सेवा गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । “कम्पनी (टेलिकम) लाई जनताले माया […]

    आज शहीद दिवस : देश र जनताको लागि जिवन आहुती दिने शहीद सम्मानमा ‘शहीद दिवस ‘ मनाइदै

    आज शहीद दिवस : देश र जनताको लागि जिवन आहुती दिने शहीद सम्मानमा ‘शहीद दिवस ‘ मनाइदै

    हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए ! बन्दैन मुलुक दुइचार सपूत मरेर नगए !!                                                                – कबि  भुपी शेरचन् कबिको एक कबिताको यो स्लोकले भने जस्तै […]

    ६० दिनमा गर्ने भनिएको काम अझै किन भएन ?

    ६० दिनमा गर्ने भनिएको काम अझै किन भएन ?

    ५ मंसिर, काठमाडौं । नेपालीमा चलन चल्तीको उखान छ- १२ वर्षमा त खोलो पनि फर्कन्छ । अहिले यही उखान मुलुक सशस्त्र युद्धमा रहँदा द्वन्द्वपीडित भएकाहरुले स्मरण गर्न बाध्य छन् । सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएर युद्ध अन्त्य भएको घोषणा गरिएको आज ठीक १२ वर्ष पुगेको छ । तर, ०६३ मंसिर ५ […]