विश्व

ट्रम्पलाई त्रासैत्रास, भन्छन् मध्यावधि चुनाव नजिते मलाई महाभियोग लगाउँछन्

२४ पुष २०८२ by अनलाइनसमय

काठमाडौं, २४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को मध्यावधि चुनावमा रिपब्लिकनहरूले जित्नै पर्ने चेतावनी दिएका छन् । मंगलबार वाशिङ्टनमा हाउस रिपब्लिकन कोकस रिट्रिटमा बोल्दै उनले यो...

खोज्नुहोस