विश्व

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन अपिल

६ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ६ जेठ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने...

खोज्नुहोस