देश

परराष्ट्रमन्त्री श्रेष्ठले भने:राष्ट्रिय सहमतिमा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्छ

३१ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ३१ जेठ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताएका छन् । बिहीबार काठमडौंमा डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा...

खोज्नुहोस