देश

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी

५ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, ५ पुस । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन भएका छन् । संरक्षण परिषद्को पहिलो बैठकले लोहनीलाई ४ वर्षका लागि विश्वविद्यालयको कुलपतिमा चयन गरेको जनाइएको छ ।...

खोज्नुहोस