ताजा समाचार

क्रिकेट संघको दुई निर्णय: नेपाल प्रिमियर लिग गर्ने, क्रिकेटर अप्सरी बेगमलाई निलम्बन

२१ असार २०८१ by अनलाइनसमय

काठमाडौं, २१ असार । नेपाल क्रिकेट संघ (क्यान)ले यो वर्ष नेपाल प्रिमियर लिग गर्ने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा प्रिमियर लिग गर्ने...

खोज्नुहोस