ताजा समाचार

श्रीलङ्काकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

१४ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, १४ पुस । श्रीलङ्काका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ । आइतबार सिंहदरबारमा बसेको सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकले नेपालीलाई श्रीलङ्काको आवासीय...

खोज्नुहोस