ताजा समाचार

आयल निगमको विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

२७ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, २७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडको रिक्त विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । आयल निगममा रिक्त एक जना...

खोज्नुहोस