ताजा समाचार

कालीकोटमा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

८ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, ८ वैशाख । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९ थीर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२...

खोज्नुहोस