ताजा समाचार

अमेरिकाभर ट्रम्पविरुद्ध प्रदर्शन, ‘नो किंग्स’ समूहको अगुवाइमा लाखौं सडकमा

१ असार २०८२ by अनलाइनसमय

काठमाडौं, १ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डिसीमा आयोजना गरेको सैनिक परेडविरुद्ध अमेरिकाका विभिन्न सहरहरूमा व्यापक विरोध प्रदर्शन गरिएको छ । ‘नो किंग्स’ नामक आन्दोलनको अगुवाइमा आयोजना...

खोज्नुहोस