ताजा समाचार

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

२४ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । प्रहरीका अनुसार आन्दोलनकारीहरूले घरमा ढुंगामुढा गरी आगो सल्काएका थिए । ललितपुर...

खोज्नुहोस