ताजा समाचार

सरकारद्वारा सामाजिक सुरक्षा भत्ता वितरणमा नयाँ कार्यविधि लागू, पुरानो खारेज

२४ असोज २०८२ by अनलाइनसमय

काठमाडौं, २४ असोज । सरकारले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउन नयाँ कार्यविधि लागू गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको स्वीकृतिपछि ‘सामाजिक सुरक्षा भत्ता वितरण...

खोज्नुहोस