फागुन २९, बाँके । पुर्व माओबादी केन्द्रको भातृ संगठन वाइसियलका अध्यक्ष राम प्रसाद सापकोटा दिपशिखाले जनप्रतिनिधका डोजरमा आगो लगाउन निर्देशन दिएका छन । उनले आफ्नो कर्तब्य छोडि कोहि जनप्रतिनिधि डोजर खरिद बिक्रीमा रहे वाइसियललाई उनिहरुका डोजरमा आगो लगाउन निर्देशन दिएका हुन । बाँकेको खजुरमा आयोजित शहिद तथा बेपत्ता परिबार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले जनता […]
फागुन २८, काठमाडौँ (रासस) : सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भन्नुभयो, “उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनीतिक […]
फागुन २७, इथियोपिया। आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्ल्याक बक्स’ भेटिएको छ। अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गर्दै इथियोपियाली सञ्चारमाध्यमले सो कुरा जनाएका हुन् । इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो। घटनामा चालका दलका आठ सदस्यसहित १५७ जनाको […]
फागुन २६ , काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी पाँच दिने भ्रमणका लागि अमेरिका प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्थासम्बन्धी आयोग को ६३औं अधिवेशनमा सहभागी हुन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेकी हुन्। राष्ट्रपति भण्डारीको विदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान […]
फागुन २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक विज्ञप्ति जारि गरि सरकार र डा. सिके राउतको स्वतन्त्र मधेश गठबन्धन विच भएको सहमतिलाई सकारात्मक भएको बताएको छ । यस पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी राप्रपाले यस घटनालाई सतर्कतासाथ स्वागत गर्ने उल्लेख गरेका छन् । शुक्रवार दिउँसो सरकार सँग भएको ११ बुँदे सहमतिलाई […]
फागुन-२०, काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व ताप्लेजुङको-पाथीभरा, खोटाङको-हलेशी, काठमाडौंको-पशुपतिनाथ, गुल्मी र अर्घाखाँचीको संगम स्थल रुरु लगाएत देशका विभिन्न शिवधामहरुमा आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट […]
फागुन-१९ , काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री ८२ वर्षीय भरतमोहन अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भयो । नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टि अघि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीको पार्थिव शरीरलाई नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा […]
फागुन-१८, काठमाडौं। गत बुधवार हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टिमा नेता गौतम सहभागी भएपछि कास्कीबाट उपनिर्वाचन लड्ने मनसायले उनी सहभागी भएको बजार हल्ला फिँजाइएको थियो । सो हल्लाको खण्डन गर्दै गौतमले आफू उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन् । गौतमले हुँदै नभएका निराधार कुरा प्रचारमा ल्याइएको भन्दै चित्त दुखाएका छन् । उनले […]
१७ फागुन, काठमाडाैं । गएको हप्ता पाकिस्तानको कब्जामा रहेका भारतीय वायूसेनाका विङ कमान्डर अभिनन्दन बर्धमान आज रिहा हुँदैछन् । ३४ वर्षीय भारतीय नागरिक अभिनन्दन वर्धमान सन् २००४ मा भारतीय सेनामा भर्ति भएका हुन् । उनका पिता पनि भारतीय वायूसेनामा थिए । पाकिस्तानी प्रधानमन्त्री इमारान खानले उनलाई भारतको जिम्मा लगाउने हिजो घोषणा गरेका थिए । यसै […]
फागुन-१६, काठमाडौं । आज राष्ट्रिय शोक घोषणा भएको दिन काठमाडौंको वातावरण उदास बनेको छ । काठमाडौंवासी मात्र होइन, सिंगै प्रकृति उदास बनेको छ । बिहीबार बिहान उपत्यका वरपरका डाँडाकाँडाहरु हिउँले सेताम्य बनेका थिए । केहीबेर घाम लागे पनि हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको शव काठमाडौं ल्याइपुर्याउँदा यहाँको मौसममा समेत […]