समाज

नेपालीले अमेरिका जान साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने, प्रवेश अनुमति ३ एयरपोर्टबाट मात्रै

२३ पुष २०८२ by अनलाइनसमय

काठमाडौं, २३ पुस । अब नेपालीले अमेरिका जान साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपाललाई पनि राखेको...

खोज्नुहोस