समाज

शीर्ष नेतृत्व पक्राउपछि प्रभु बैंकको कामु सीईओमा निरज लम्साल

१५ मंसिर २०८२ by अनलाइनसमय

काठमाडौं, १५ मंसिर । प्रभु बैंक लिमिटेडले नयाँ कार्यकारी नेतृत्वका रूपमा निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । सञ्चालक समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको...

खोज्नुहोस