समाज

यो वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने, गर्मी बढ्ने प्रक्षेपण

२५ वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, २५ वैशाख । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ । शुक्रबार मनसुन आंकलन सार्वजनिक गर्दै विभागले...

खोज्नुहोस