शेयर मार्केट

अर्थमन्त्री पौडेलले जिम्मेवारी सम्हालेकै दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट, पौने ९ अर्बको कारोबार

३१ असार २०८१ by अनलाइनसमय

काठमाडौं, ३१ असार । सोमबार अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भए । सरकार परिवर्तनसँगै अर्थमा विष्णु पौडेल आउने भनिएसँगै गत शुक्रबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको थियो...

खोज्नुहोस