शेयर मार्केट

आइतबार ५ कम्पनीको मूल्यमा लाग्यो सकारात्मक सर्किट, ९ अर्बको कारोबार

१६ कार्तिक २०८२ by अनलाइनसमय

काठमाडौं, १६ कात्तिक । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४...

खोज्नुहोस