शिक्षा तथा संस्कृति

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

२५ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २५ कार्तिक । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१...

खोज्नुहोस