शिक्षा तथा संस्कृति

एसईई: उत्कृष्ट नतिजा बागमती प्रदेशमा, अन्यको कस्तो ?

१३ असार २०८१ by अनलाइनसमय

काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । बोर्डद्वारा सार्वजनिक विवरणअनुसार सबैभन्दा राम्रो बागमती प्रदेशको नतिजा...

खोज्नुहोस