• Category: शिक्षा तथा संस्कृति

    उच्च स्तरको शिक्षा र अवसरका लागि युथ कनक्लेभ

    उच्च स्तरको शिक्षा र अवसरका लागि युथ कनक्लेभ

    चैत्र ४, काठमाडौं । काठमाण्डौ मोडेल कलेज (KMC), युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा आगामी ५ चैतमा काठमाण्डौमा ‘काठमाण्डौ युथ कनक्लेभ–२०७५’ हुने भएको छ । आयोजक कलेजका प्रतिनिधिहरुले आईतवार पत्रकार सम्मेलन गरेर उक्त कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । युनिभर्सल कलेजका प्राचार्य डा.शिवदत्त ज्ञवालीले […]

    नयाँ निजी विद्यालय सञ्चालनको अनुमति नदिइने

    चैत ४, ललितपुर (रासस)। ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ । नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने […]

    रुकुम पूर्वमा बालीघरे प्रथा

    रुकुम पूर्वमा बालीघरे प्रथा

    चैत १, रुकुम (पूर्व)(रासस) । रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–५ रुमालबाराका डिलबहादुर विक वर्षौंदेखि फलामका विभिन्न सामग्री बनाउँदै आउनुभएको छ । अहिले पनि उहाँलाई यो पेशा जीवन जिउने गतिलो आधार बनेको छ । पुख्र्यौली पेशा उहाँले बचाई राख्नुभएको छ । बाबुबाजेले गरेको काम हेरेर सिकेको सीपलाई उहाँले निरन्तरता दिनुभएको हो । यो पेशाले उहाँलाई न कुनै […]

    मिर्गौला दिवसमा प्रधानमन्त्री

    मिर्गौला दिवसमा प्रधानमन्त्री

    फागुन ३०, काठमाडौँ ।  विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो । कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको […]

    बैंकबाट पैसा बुझ्दै राउटे

    बैंकबाट पैसा बुझ्दै राउटे

    फागुन ३०, दुल्लु -सुर्खेत(रासस) । लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र पानी […]

    प्याब्सनको अध्यक्षमा टीकाराम पुरी निर्वाचित

    प्याब्सनको अध्यक्षमा टीकाराम पुरी निर्वाचित

    फागुन २९, काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट टीकाराम पुरी सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्य लक्ष्य बहादुर के. सी. ले जानकारी दिए । नयाँ नेतृत्वका लागि पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको […]

    शिक्षकविनाका कम्प्युटर शिक्षा

    शिक्षकविनाका कम्प्युटर शिक्षा

    फागुन २९, जाजरकोट (रासस) । चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् । विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको हो । कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताव भट्याएर विद्यार्थीलाई पढाउने गरेका छन् । कार्यालयले उपलब्ध गराएको कम्प्युटर खोल्ने र बन्द गर्नेबाहेक अन्य […]

    प्याब्सनको नेतृत्वमा सहमति

    प्याब्सनको नेतृत्वमा सहमति

    फागुन २९, काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि निकै लामो रस्साकस्सीका बिच मध्यरातमा सहमति भएको छ । नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले प्रगतिशिल र लोकतान्त्रिक प्यानल बनाएरै मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र […]

    प्याब्सनमा आर्थिक प्रतिवेदन छानबिन गर्न समिति

    प्याब्सनमा आर्थिक प्रतिवेदन छानबिन गर्न समिति

    फागुन २८, काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को जारी १४औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिले असन्तुष्टि जनाएपछि आर्थिक प्रतिवेदन पारित हुन नसकी छानबिन समिति गठन भएको छ । बन्दसत्रमा कोषाध्यक्ष टङ्कबहादुर भट्टराईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन चित्तबुझ्दो नभएको र आर्थिक अनियमितता भएको प्रश्न उठाएपछि हलको मागअनुसार समिति गठन भएको हो । प्याब्सनका सातै […]

    महाशिवरात्रिका अवसरमा देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो- साँझमा धुनी जगाइने

    महाशिवरात्रिका अवसरमा देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो- साँझमा धुनी जगाइने

    फागुन-२०, काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व ताप्लेजुङको-पाथीभरा, खोटाङको-हलेशी, काठमाडौंको-पशुपतिनाथ, गुल्मी र अर्घाखाँचीको संगम स्थल रुरु लगाएत देशका विभिन्न शिवधामहरुमा आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट […]