• Category: स्वास्थ्य/जीवनशैली

    वीर अस्पतालमा जेठ २६ देखि एक महिना सम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

    वीर अस्पतालमा जेठ २६ देखि एक महिना सम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

    काठमाडौं, २७ जेठ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झाले विज्ञप्तिमार्फत उक्त घोषणा गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ’अस्पतालमा ब्रेन ट्यूमरको उपचारका लागि आउनु हुने बिरामीहरू लाई […]

    सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न महानगरको निर्देशन

    सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न महानगरको निर्देशन

    काठमाडौं, २३ जेठ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि (फर्मेशी) पसल सञ्चालन गर्न निर्देशन दिएको छ । बुधबार महानगरपालिकाको स्वास्थ्य विभागले एक सूचना प्रकाशित गर्दै महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा औषधि पसल (फार्मेशी) सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट […]

    स्वास्थ्य सेवा शुल्क तोक्न सरकारसँग सांसद कार्कीको माग

    स्वास्थ्य सेवा शुल्क तोक्न सरकारसँग सांसद कार्कीको माग

    काठमाडौ., २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कार्कीले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी हुन् । सांसद कार्कीले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन समेत आग्रह गरेकी […]

    वीर अस्पतालको आकस्मिक कक्ष एक महिनाभित्र सार्न मन्त्रीको यादवको निर्देशन

    वीर अस्पतालको आकस्मिक कक्ष एक महिनाभित्र सार्न मन्त्रीको यादवको निर्देशन

    काठमाडौं, १५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्न निर्देशन दिएका छन् । सोमबार मन्त्री यादवले वीर अस्पतालको अनुगमनको क्रममा आकस्मिक कक्षलाई सर्जिकल भवनमा सार्न निर्देशन दिएका हुन् । आकस्मिक कक्षमा बिरामीले भोग्नुपरेको सास्तीलाई सहजीकरण गर्न मन्त्री यादवले एक […]

    ५७ जिल्लामा डेङ्गु सङ्क्रमण, सचेतना अपनाउन मन्त्रालयको अनुरोध

    ५७ जिल्लामा डेङ्गु सङ्क्रमण, सचेतना अपनाउन मन्त्रालयको अनुरोध

    काठमाडौं, ११ जेठ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको छ । हाल डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे […]

    नेपालमा भेटियो कोरानाको नयाँ दुई भेरियन्ट, ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

    नेपालमा भेटियो कोरानाको नयाँ दुई भेरियन्ट, ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

    काठमाडौं, ११ जेठ । नेपालमा कारोना भाइरसको दुईवटा नयाँ भेरियन्ट भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार उक्त भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो। प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही […]

    सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम र विज्ञापन गर्न रोक

    सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम र विज्ञापन गर्न रोक

    काठमाडौं, १३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । बुधबार मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा […]

    सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै रक्तदान

    सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै रक्तदान

    चैत्र १०, काठमाडौं । पुर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पुर्व महामन्त्री नेता कृष्ण प्रसाद सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको ह्याम्स अस्पताल परिसरमा आईतवार बिहान उक्त कार्यक्रम सम्पन्न् भएको हो । आन्द्रामा भएको अत्यधिक रक्तश्राव र त्यसबाट उत्पन्न हेमोग्लोबिनको कमि भएर सिटौलालाई गत शुक्रवार धुम्बाराही स्थित ह्याम्स अस्पतालको आई.सि.यु. […]

    मिर्गौला दिवसमा प्रधानमन्त्री

    मिर्गौला दिवसमा प्रधानमन्त्री

    फागुन ३०, काठमाडौँ ।  विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो । कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको […]

    मानिसलाई किन आउछ पाद ? पाद गर्दा फाईदा या बेफाईदा के हुन्छ ? जानकारी लिनुहोस रोचकतथ्यहरु

    मानिसलाई किन आउछ पाद ? पाद गर्दा फाईदा या बेफाईदा के हुन्छ ? जानकारी लिनुहोस रोचकतथ्यहरु

    फागुन-१३, काठमाडौं संवाददाता । नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्दछ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ । कहिलेकाहीँ अझ तिखो आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास समस्याको विषय नै बन्दछ । तर विज्ञहरुका अनुसार यसरी ग्यास छाड्नुमा […]