घटना तथा अपराध

जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट १३ पक्राउ

१९ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, १९ वैशाख । जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । भक्तपुर, मध्यपुर थिमी नगरपालिका–५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको...

खोज्नुहोस