घटना तथा अपराध

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

६ असोज २०८१ by अनलाइनसमय

काठमाडौं, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । केही...

खोज्नुहोस