अर्थ

घिरौलामा भेटियो ३८ प्रतिशत विषादी

१४ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, १४ जेठ । घिरौलामा धेरै मात्रामा विषादी भेटिएको छ । काभ्रेबाट बिक्रीका लागि कालीमाटी ल्याइएको घिरौलामा ३७ दशमलव ९२० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल...

खोज्नुहोस