अर्थ

बैंकहरूबाट ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१९ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, १९ जेठ । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (सोमबार) ७० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले २० दिनका लागि निक्षेप सङ्कलन बोलकबोल...

खोज्नुहोस