अर्थ

कतार एयरवेजको जहाज भैरहवामा अवतरण

२७ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २७ कार्तिक । कतार एयरवेजको जहाज मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको...

खोज्नुहोस