समाज

एमाले अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित

३ पुष २०८२ by अनलाइनसमय

काठमाडौं, ३ पुस । नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः पार्टी अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का प्रत्याशी ईश्वर पोखरेललाई पराजित गर्दै ओलीले नेतृत्व सम्हाल्न...

खोज्नुहोस