शेयर मार्केट

९.७८ अङ्कले बढ्यो नेप्से, करिब ४ अर्बको कारोबार

१ मंसिर २०८२ by अनलाइनसमय

काठमाडौं, १ मंसिर । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ७८ अङ्कले बढेर दुई हजार ५५० दशमलव ३६ बिन्दुमा कायम भएको...

खोज्नुहोस