शेयर मार्केट

सूर्यकुण्ड हाइड्रोको आइपीओ बाँडफाँट, साढे २३ लाखको हात खाली

५ फागुन २०८२ by अनलाइनसमय

काठमाडौं, ५ फागुन । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो...

खोज्नुहोस