शिक्षा तथा संस्कृति

युनिग्लोब एस.एस./कलेजमा ३ दिने ह्याकाथन १.० सफलतापूर्वक सम्पन्न

२२ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, २२ साउन । युनिग्लोब एस.एस./कलेजमा आयोजित तीन दिने युनिग्लोब ह्याकाथन १.० कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युनिग्लोब एस.एस./कलेजको ‘एमआईएस इन्टरफेस’ को लागि वेब डेभलपमेन्ट भन्ने मुख्य विषयमा...

खोज्नुहोस