२४ जेठ २०८१ by अनलाइनसमय
काठमाडौं, २४ जेठ । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयले छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक गरेको छ । महानगरपालिकाले गोरखापत्रमा उक्त सूचना प्रकाशित गरी सार्वजनिक गरेको हो । महानगरका...