फागुन-१५, काठमाडौं । निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ । शहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुँदै गएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारले सार्वजनिक शिक्षा क्षेत्रलाई रुपान्तरणको पहल लिएका हुन् । काठमाडौँ महानगरपालिकामा हाल ६४० निजी (संस्थागत) विद्यालय रहेकामा […]
एजेन्सी । यो बर्ष फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्री सोमबारको दिन परेको छ । यो अति उत्तम दिन हो । धर्म ग्रन्थ अनुसार फागुन कृष्ण पक्ष चतुर्दशी तिथिको दिनमा महाशिबरात्री पर्ब मनाउने गरिन्छ । यो पटक शिवरात्री २०७५ फागुन २० गते सोमबारका दिनमा परेको छ । यो दिन भगवान शिबजीको पूजाको लागि निकै राम्रो दिन […]
फागुन-१३, काठमाडौं संवाददाता । नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्दछ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ । कहिलेकाहीँ अझ तिखो आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास समस्याको विषय नै बन्दछ । तर विज्ञहरुका अनुसार यसरी ग्यास छाड्नुमा […]
फागुन-१३ काठमाडौं । नयाँबानेश्वर बुद्धनगरमा अवस्थित के एम सी स्कुलले अभिभावक अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । गतहप्ता तह गत रुपमा विभाजन गरेर अभिभावकहरुलाई विद्यालयको कार्यक्रमहलको शान्त वातावरणमा तालिम उपलव्ध गराइएको थियो । अभिभावकहरुको लागि राखिएको कार्यक्रममा अधिकांश अभिभावकहरु आ-आफ्ना ड्युटि मिलाएर कार्यक्रममा बसेको देख्दा कार्यक्रमको औचित्यताको थप पुष्टि हुन्थ्यो । मनोवैज्ञानिक परामर्शदाताहरुको उच्चस्तरको प्रशिक्षणबाट […]
१. नेपालमा पानीजहाज कार्यालयको स्थापना कहिले भएको हो ? २. सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा कहिले गरेको हो ? ३. मरुभुमिको हिरा भनेर कुन राष्ट्रलाई चिनिन्छ ? ४. सर्बोत्कृष्ट राष्ट्रपती पुरस्कार २०७५ बाट सम्मानित हुने कृषक को हुन ? ५. नेपालको इतिहासमा राष्ट्रपिता भनेर कस्लाई चिनिन्छ ?
फागुन-९, काठमाडौँ । बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग ५७ रनको फराकिलो अन्तरले पराजित भएको छ। थाइल्याण्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो। नेपालका लागि इन्दु बर्माले २९, सीता राना मगरले १८ रन बनाउनुबाहेक […]
फागुन-८, काठमाडौं । वानेश्वर क्याम्पसले २८ औँ वार्षिकोत्सव कार्यक्रम संघिय संसदका सम्माननीय सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता एवं प्रदेश सभाका माननीय सांसद गणेश प्रसाद दुलाल, माननीय सांसद दिपेन्द्र श्रेष्ठ, सरोकारवाला निकायका प्रतिनिधिहरु , अभिभावक, विद्यार्थी, स्थानिय वडा प्रतिनिधि लगायतका महानुभावहरुको उपस्थितिमा भव्यतापुर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमका अलावा वर्ष भरि उत्कृष्ट कार्य सम्पादन गर्ने प्राध्यापक कर्मचारीलाई विभिन्न […]
फागुन-८, काठमाडौं । घरमै बसेर विश्व विद्यालयमा भर्ना हुनेदेखि परीक्षा दिन पाउनेसम्मका सुविधा प्राप्तिको कल्पना गर्नेहरूले अब धेरै कुर्नु नपर्ने भएको छ । नेपाल खुला विश्व विद्यालयले परीक्षाको नतिजापछि प्रमाणपत्र लिनका लागि मात्र विश्व विद्यालयमा पुग्नुपर्ने आधुनिक शिक्षा पद्धतिको थालनी गर्दैछ । नेपाल खुला विश्व विद्यालयले आगामी छ महिनाभित्र शैक्षिक कार्यक्रम सुरु गर्दैछ । यसपछि […]
फागुन-४, काठमाडौं । सनिवार सम्पन्न भएको निजी विध्यालयहरुको छाता सङ्गठन प्यावसन (PABSON) काठमाडौं जिल्लाको १४ औ अधिबेशनबाट विध्या ब्यायाम स्कुलका प्र.अ. हरि कृष्ण श्रेष्ठको अध्यछतामा ५५ सदस्यिय कार्य समिती सर्वसम्मतरुपमा निर्वाचित गरेको छ । निर्वाचित समितिमा बरीस्ठ उपाध्यक्ष राम बहादुर के सी, उपाध्यक्षहरु गोपाल भण्डारी,प्रेम कुमार राई र रिता राई दहाल्, सचिब प्रल्हाद प्रसाद खनाल्, कोसाध्यक्ष […]
फागुन-३ , काठमाडौं । अहिले साझ भएको फाइनलमा नेपाल म्यानमारसँग ३–१ ले पराजित हुँदै हिरो महिला गोल्डकपको उपविजेतामा सीमित भएको छ । उपविजेता हुँदै नेपालले ५ लाख भारतीय रुपैयाँ जितेको छ । विजेता म्यानमारले ७ लाख भारतीय रुपैयाँ जितेको छ । भारत भुवनेश्वरको कालिंगा रंगशालामा भएको फाइनल खेलको ३४ औँ मिनेटमा म्यानमारले गोल गर्दै बनाएको १–० को […]