शिक्षा तथा संस्कृति

दिवा खाजामा बजेट वृद्धि, १० अर्ब १९ करोड विनियोजन

१५ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, १५ जेठ । सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइँदै आएको दिवा खाजा कार्यक्रमको बजेटमा बृद्धि गरी १० अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ...

खोज्नुहोस