• Category: प्रदेश

    ‘राज्य आतंक बन्द गर, कैलाश सिरोहियालाई रिहा गर’ नारासहित जनकपुरमा प्रदर्शन

    ‘राज्य आतंक बन्द गर, कैलाश सिरोहियालाई रिहा गर’ नारासहित जनकपुरमा प्रदर्शन

    कठमाडौं, ९ जेठ । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए। जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका छन् […]

    भङ्गहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि पुनः सञ्चालन

    भङ्गहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि पुनः सञ्चालन

    काठमाडौं, ८ जेठ । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द […]

    मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, २४ करोडभन्दा बढी बिगो माग दाबी

    मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, २४ करोडभन्दा बढी बिगो माग दाबी

    काठमाडौं, ६ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईलीसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित ८ […]

    मुख्यमन्त्री कार्कीले गरे सरकार विस्तार, ५ मन्त्री र दुई राज्यमन्त्री थपिए

    मुख्यमन्त्री कार्कीले गरे सरकार विस्तार, ५ मन्त्री र दुई राज्यमन्त्री थपिए

    काठमाडौं, ४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेका छन् । गत वैशाख २७ मा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई राज्यमन्त्री थपेर कार्कीले १० सदस्यीय बनाएका छन् । उनिहरुको कार्यविभाजन समेत गरिएको छ । शुक्रबार एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र […]

    सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

    सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

    काठमाडौं, ४ जेठ । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार सरकारको सिफारिसमा शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको छ । सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो […]

    सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

    सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

    काठमाडौं, ३ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकबाट सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे । ५३ सदस्यीय रहेको प्रदेशसभामा २८ सांसदले पक्षमा मतदान गरेका थिए । त्यस्तै, विपक्षमा शून्य र तटस्थमा शून्य मत परेको छ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको […]

    कांग्रेस र नाउपा रेशम पक्षले गरे सुदूरपश्चिम प्रदेश सभा बैठक बहिष्कार

    कांग्रेस र नाउपा रेशम पक्षले गरे सुदूरपश्चिम प्रदेश सभा बैठक बहिष्कार

    काठमाडौं, ३ जेठ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले सुदूरपश्चिम प्रदेश सभा बैठक बहिष्कार गरेका छन् । आज मख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बसेको बैठक सो पार्टीले बहिष्कार गरेका हुन् । मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेस नाउपा रेशम पक्षले विरोध गर्दै आइरहेका छन् ।  

    उत्पादन भएजति सबै विद्युत् सरकारले किन्ने

    फागुन २९,काठमाडौँ (रासस) : सरकारले सरकारी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरीद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्युत् विकास विभागले यहाँ आज आयोजना गरेको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरीद गर्ने विश्वास दिलाउनुभएको हो । निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत् प्राधिकरणले खपत नगरे […]

    खराब मौसमका कारण मन्त्री अधिकारी सहितको सब काठमाडौँं ल्याई पुर्याउन ढिलाई , टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइने

    खराब मौसमका कारण मन्त्री अधिकारी सहितको सब काठमाडौँं ल्याई पुर्याउन ढिलाई , टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइने

    फागुन-१६, काठमाडौं। हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ । तर मौसम खराब भएकाले शव काठमाडौं ल्याईपुर्याउन ढिलाई भईरहेको श्रोतले बतायो । घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको छ । शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ […]

    अधिकारीको त्यो अन्तिम भाषण- मुलुकको समृद्धिका लागि थुप्रै कामहरु भएका छन्

    अधिकारीको त्यो अन्तिम भाषण- मुलुकको समृद्धिका लागि थुप्रै कामहरु भएका छन्

    फागुन-१५, काठमाडौं । बुधबार बिहान करिब १० बजेतिर कार्यक्रम स्थल तेह्रथुमको चुहानडाँडा पुगेका पर्यटन मन्त्री रविन्द्र अधिकारीले छोटो मन्तव्य व्यक्त गर्ने क्रममा खराब मौसमका बारेमा पनि चर्चा गरेका थिए । यही भाषण नै उनको जीवनको अन्तिम भाषण बन्न पुग्यो । मन्त्री अधिकारीले अन्तिम सम्वोधन गरेको तेह्रथुमको चुहानडाँडा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थल पनि हो । […]