घटना तथा अपराध

थाइल्यान्डबाट आएका भारतीय नागरिक ७ किलो गाँजासहित विमानस्थलबाट पक्राउ

२ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, २ वैशाख । थाइल्यान्डबाट काठमाडौं आएका भारतीय नागरिक करिब ७ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २७ वर्षीय भिसाक भिजयन छन्...

खोज्नुहोस