घटना तथा अपराध

६ केजी चरेससहित चन्द्रागिरिबाट एक महिला पक्राउ

८ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, ८ साउन । काठमाडौंको चन्द्रगिरि नगरपालिका–११ सतुङ्गलबाट झण्डै ६ केजी चरेससहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका–२...

खोज्नुहोस