घटना तथा अपराध

शैक्षिक संस्थाहरूमा बम राखेको भन्दै झुट्टा अफवाह फैलाउने व्यक्ति पक्राउ

१६ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, १६ भदौ । शैक्षिक संस्थाहरूमा बम राखेको भनी झुट्टा अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा कीर्तिपुर नगरपालिका–१० बस्ने महोत्तरी, महोत्तरी गाउँपालिका–२ घर भएका ३८ वर्षीय जयरूद्र झालाई शुक्रबार...

खोज्नुहोस