घटना तथा अपराध

भोजपुरबाट ५०० किलो गाँजासहित ९ जना पक्राउ

१६ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, १६ माघ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित ९ जना पक्राउ परेका छन् । आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठसहित ९ जनालाई बिहीबार बिहान पक्राउ...

खोज्नुहोस