नयाँदिल्ली– स्टार क्रिकेटरले भरिएको संसारकै अत्यधिक दर्शकले हेरिने बहुचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आजदेखि भारतको चेन्नईमा सुरु हुँदैछ । भारतको विभिन्न शहरमा खेलाईने आईपीएलको उद्घाटन शनिबार साँझ ८ः१५ बजे हुनेछ । उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । चेन्नईको कप्तानमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी […]
चैत ८, बिराटनगर । प्रदेश १ सरकारले नेपालले महिला साफ च्याम्पियनसीप जितेमा प्रत्येक खेलाडीलाई २ लाख पुरस्कार दिने घोषणा गरेको छ । बिराटनगरमा शुक्रवार अपरान्ह उपाधी भिडन्तका लागि परम्परागत प्रतिस्पर्धी नेपाल र भारत भिड्दैछन् । नेपाल र भारत विचको उपाधी भिडन्तमा यो पाँचौं उपाधी भिडन्त हो । खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको […]
बंगलादेश ३- ० ले पराजित चैत २, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेशमाथि सहज जित निकाल्दै नेपाल समूह ए को विजेता बनेको छ । आफ्नो पहिलो खेलमा भुटानलाई पराजित गरेका दुवै टोली समुह विजेताका लागि एक आपसमा भिडेका थिए । नेपालले खेलको छैटौं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतले प्रहार गरेको […]
चैत्र १, काठमाडौं । दोश्रो लेगमा पनि फराकिलो जित निकाल्दै चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लेगको खेलमा डाइनामो किभलाई ५–० गोलअन्तरले पराजित गर्दै चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । चेल्सीले समग्रमा ८–० गोलको जित निकाल्दा पहिलो लेगमा डाइनामो किभलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । […]
फागुन २९, विराटनगर । पाँचौँ महिला साफ फूटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ । शहीद रङ्गशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो । भारतका लागि सञ्जु यादवले दुई तथा सन्ध्या रङ्गनाथन, इन्दुमति कासिरेतान र रतनबाला देवीले एक-एक गोल गरेका थिए । माल्लिभ्सका गोलकिपर अमिनाथ लिजाले आत्मघाती गोल गरेका […]
फागुन २८, विराटनगर (रासस) : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदको संस्थागत रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अखिल नेपाल फुटबल सङ्घद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित महिला साफ फुटबल च्याम्पियनसीप प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले सरकारले स्थानीय तहबाटै खेलकूदको जग बसाल्ने गरी योजना अघि बढाउने बताउनुभयो । अध्यक्ष […]
फागुन-१३ काठमाडौं । एशियाली क्षेत्रबाट महिला विश्वकप क्रिकेट छनोट खेलमा आज नेपालले चिनसँग प्रतिस्पर्धा गर्दै छ । चार खेलबाट छ अंक प्रप्त गर्दै नेपाल छनोटका लागि प्रयासरत छ । प्रतियोगितामा बलियो देखिएको थाइल्याण्डको ८ अंक छ । अब हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन । नतिजा अरुको खेलमा पनि भर पर्नुपर्ने अवस्था आएको छ । […]
फागुन-१२, काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो चौथो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुदा तेस्रो खेलमा भने नेपालले यूएईलाई […]
फागुन-१०, काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्पकपको एसिया छनोटमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित हात पारेको छ । यूएईले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन् । काजल श्रेष्ठले १५ रन बनाउँदा सीता राना मगरले ६ रन बनाइन् । अप्सरी […]