• Category: खेलकुद

    आइसीसी टी–२० विश्वकप: नेदरल्याण्डसँग खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले गर्‍यो टेक्सासमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन

    आइसीसी टी–२० विश्वकप: नेदरल्याण्डसँग खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले गर्‍यो टेक्सासमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन

    काठमाडौं, २२ जेठ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्याण्डसँग खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासस्थित युलेसमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकपमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नुअघि टेक्ससको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टि २० […]

    नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए शुभकामना

    नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए शुभकामना

    काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । यस्तै उनले […]

    एनआरएनए द्वारा अमेरिकामा नेपाली क्रिकेट टोलीलाई स्वागत

    एनआरएनए द्वारा अमेरिकामा नेपाली क्रिकेट टोलीलाई स्वागत

    काठमाडौं, २० जेठ । आईसीसी टी–२० विश्वकपमा सहभागी हुन अमेरिका गएका नेपाली क्रिकेट टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । स्वागतनका क्रममा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । टेक्सासको […]

    अमेरिका द्वारा सन्दिपलाई भिसा दिन पुनः अस्वीकार

    अमेरिका द्वारा सन्दिपलाई भिसा दिन पुनः अस्वीकार

    काठमाडौं, १७ जेठ, क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ । बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा अन्तर्वार्ताका लागि गएका सन्दिपलाई पुनः भिसा दिन अस्वीकार गरेको हो । यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो । सन्दीपलाई […]

    प्रधानमन्त्री कप एनभीए भलिबल लिगको खेलतालिका सार्वजनिक

    प्रधानमन्त्री कप एनभीए भलिबल लिगको खेलतालिका सार्वजनिक

    काठमाडौं, १६ जेठ । नेपाल भलिबल संघले आठौं प्रधानमन्त्री (पीएम) कप एनभीए महिला तथा पुरुष भलिबल लिगको खेलतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार खेल यही जेठ १९ गतेदेखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद पसरषद् (राखेप) को कभर्डहलमा आयोजना हुनेछ । प्रतियोगितामा पुरुषमा आठ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहनेछ । २०८० […]

    टी–२० विश्वकप: नेपालले आज पहिलो अभ्यास खेल क्यानडासँग खेल्दै

    टी–२० विश्वकप: नेपालले आज पहिलो अभ्यास खेल क्यानडासँग खेल्दै

    काठमाडौं, १४ जेठ । आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले सोमबार (आज) पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ । हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न लागेको हो । औपचारिक रूपमा विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी राष्ट्रहरूले दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । खेल राति […]

    सन्दीप लामिछानेलाई दिएन अमेरिकाले भिसा

    सन्दीप लामिछानेलाई दिएन अमेरिकाले  भिसा

    काठमाडौं, ९ जेठ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् । उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि अमेरिकाले उनको […]

    जर्मनीमा आयोजित युथ लिग भीआर बैंक कप यू–१४ तर्फको उपाधि काठमाडौं किकर्सलाई

    जर्मनीमा आयोजित युथ लिग भीआर बैंक कप यू–१४ तर्फको उपाधि काठमाडौं किकर्सलाई

    काठमाडौं, ८ जेठ । नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा किकर्सको यू–१४ टोली च्याम्पियन बनेको हो । राउण्ड रोविन लिग र फाइनल चरणका गरि १३ खेल खेलेको किकर्सले ९ खेलमा जित र चार खेलमा बराबरीको नतिजा निकाल्दै […]

    भारतीय कप्तान सुनिल क्षेत्रीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

    भारतीय कप्तान सुनिल क्षेत्रीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

    काठमाडौं, ३ जेठ । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सुनिलले बिहीबार सामाजिक सञ्जाल एक्समा भिडियो शेयर गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म त्यो दिन कहिल्यै भुल्ने छैन, जब पहिलो पटक मैले देशका लागि खेल्ने मौका पाएको थिएँ ।’ […]

    वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा

    वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा

    काठमाडौं, १३ चैत । घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी–२० खेलको सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् । नेपालले अन्य टोलीमा भने […]