खेलकुद

आइसीसी टी–२० विश्वकप: नेदरल्याण्डसँग खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले गर्‍यो टेक्सासमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन

२२ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, २२ जेठ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्याण्डसँग खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासस्थित युलेसमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ । नेपाली राष्ट्रिय...

खोज्नुहोस