अर्थ

खाद्य व्यवस्था कम्पनी सञ्चालक खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने, आवेदन मागियो

४ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, ४ चैत । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त विज्ञ सञ्चालक सदस्य खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार...

खोज्नुहोस