casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्लेसमा विशेष छुट

अनलाइनसमय |
२८ फागुन २०८१
ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्लेसमा विशेष छुट

काठमाडौं, २८ फागुन । ज्योति विकास बैंक लिमिटेडले ग्राहक सुविधा अभिवृद्धि गर्ने उद्देश्यले ‘डेकोर प्लेस’ फर्निचर शोरुमसँग विशेष छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतासँगै बैंकका ग्राहकहरूले नयाँबजारस्थित सो फर्निचर शोरुममा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

अब बैंकका ग्राहकले ‘डेकोर प्लेस’मा उपलब्ध फर्निचर, सोफा, कार्पेट लगायतका गुणस्तरीय सामाग्रीमा छुट पाउन सक्नेछन् । ग्राहकको सुविधालाई प्राथमिकता दिँदै विभिन्न व्यवसायसँग सहकार्य गरेर विशेष छुट र सुविधा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

यसैगरी बैंकले नगरकोटस्थित प्रख्यात रिसोर्टहरू ‘क्लब हिमालय’ र ‘होटेल हिमालयन भिल्ला’ मा समेत ग्राहकका लागि १० प्रतिशतसम्मको छुट उपलब्ध गराउने सम्झौता गरेको छ ।

नवीनतम सोच र संस्थागत सुशासनलाई आधार मानेर समाजप्रति उत्तरदायी बन्ने लक्ष्यका साथ अगाडि बढेको बैंकले आफ्नो खुद मुनाफाबाट अन्य वित्तीय संस्थाको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आएको छ । नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि बैंकले ‘न्यानो नानी’ अभियानमार्फत हरेक वर्ष १९९८ भन्दा बढी शिशुको जीवन रक्षा गर्न सफल भएको छ ।

राष्ट्रको आर्थिक विकासमा योगदान दिने लक्ष्य राख्दै बैंकले गत आर्थिक वर्षमा ४० करोड रुपैयाँ कर तिरिसकेको छ भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म १५ करोड रुपैयाँ कर बुझाइसकेको छ ।

हाल बैंकले देशभर १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun