casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मंगलबार यी जिल्लामा आकस्मिक बाढीको जोखिम

अनलाइनसमय |
३० भदौ २०८३
मंगलबार यी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं, ३० भदौ । देशका विभिन्न जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिम कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा जारी रहेकाले साना तथा ठूला नदीमा पानीको बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका अनुसार ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ र बाजुरा तथा आसपासका क्षेत्रमा बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । यससँगै देशका केही ठूला नदीमा समेत पानीको बहाव बढ्ने अनुमान गरिएको छ ।

वर्षा र नदीको जलस्तर बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun