Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पाकिस्तानद्वारा नेपाललाई १०० टन राहत सामग्री हस्तान्तरण

अनलाइनसमय |
२२ भदौ २०८३
पाकिस्तानद्वारा नेपाललाई १०० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं, २२ भदौ ।  पाकिस्तानले नेपालमा गत भदौ १० गते आएको विनाशकारी बाढी प्रभावितहरूका लागि १०० टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

पाल (टेन्ट), कम्बल, चटाई, सरसफाइ सामग्री (हाइजिन किट) तथा अत्यावश्यक औषधिहरू समावेश भएको राहत सामग्री आज काठमाडौं आइपुगेको नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।

राजदूत महामहिम अमिर खानले नेपालका मन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गर्दै नेपाली जनताप्रति पाकिस्तानको निरन्तर सहयोग र ऐक्यबद्धता पुनः दोहोर्‍याए ।

पाकिस्तानले बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेका शोकन्त परिवार र प्रभावित सबैजनाप्रति गहिरो समवेदना प्रकट गर्दै नेपाललाई सम्भव भएसम्मका सबै सहयोग गर्न तयार रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun