कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

अनलाइनसमय |
४ चैत २०८२
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, ४ चैत । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई बोलाइएको छ । बैठकमा २१ फागुनको चुनावमा पार्टीले भोगेको पराजयबारे समीक्षा हुने बताइएको छ ।

May be an image of ‎text that says '‎नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति बी.परी.स्मुतित.्र्मता-वानितपुर, ब्रााललितपुर, 净け舒 ललितपुर नेपाल नेपाल EINE सारन्त्रीय चैत्र لا ನೆಂದಳೆ केन्द्रीय कार्यसमितिको बैठक सम्बन्थमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बेठक २०६२ चैत्र 톡 गते शुक्कबार दिनको 9:00 बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति बी. स्मृति भवन, ती.पी. पी. नगर ललितपुरमा बस्ने भएको छ उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुको उपस्यितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ I كلههلالقیة ٢ कृष्णप्रसाद दुलाल का.वा. मुख्य सचिव टेंनिफोन: (९7૭૬-૧) X9도로구독구 / 노무드골스E서 복9다무국특, कृयावस (၉မ9-၇) (219-9)보다드클구독토 보다로구독터 :info@nepalicongress.org, Nebsite: :www.nepalicongress.org‎'‎

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस